Saturday 23rd of September | २०७४ असोज ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहयोगी र सहारा बिकास बैंकको मर्जर प्रकृया रद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुुस । सहयोगी बिकास बैंक र सहारा बिकास बैंकको मर्जर टुुटेको छ । दुुबै बैंकले यसअघि एक आपसमा मार्जरमा जाने औपचारिक सहमती गरेको भएपनि सेयरको स्वा्प रेसियो, कर्मचारी व्यवस्थापन, सञ्चालन तथा व्यवस्थापन पक्षमा को को रहने लगायतका बिषयमा बिवाद उत्पन्न भएपछि मर्जर टुुटेको हो ।

मर्जर टुुटेसंगै दुुबैको आज बुुधबारबाट नै नियमित सेयर कारोवार खुल्ला भएको छ । यसअघि मर्जर कै लागि दुुबैको सेयर कारोवार रोक्का भएको थियो ।

कारोवार रोक्का हुुनुुअघि सहयोगीको तीन सय ९६ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको थियो भने  १२ सय ७९ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan