Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकको टिम आज दिल्ली उड्दैछ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाडौं, २७ पुस । भारतले कहिले बोलाउला भनेर पर्खेर बसेको नेपाल राष्ट्र बैंकको टिम आज दिउँसो भारत उड्दैछ ।

भारतकै निर्देशमा नेपालमा ५ सय र हजार दरका नोट प्रचलनमा आएको र झण्डै ३ अर्वभन्दा बढी बैध भारु नेपालमा रहेकोले ती भारु सटहीको सही मार्गचित्र लिएर डेपुटी गभर्नर चिन्तामणि भारत उड्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकले फोटो खिचेर र चुनावमा जस्तो अ‍ैंलामा मसी दलेर भारु सटही गर्ने खाका बोकेर दिल्ली जान लागेको छ ।

सुरुमा भारतले नेपाल राष्ट्र बैंक अन्तर्गतमा रहेका भारुको सटही व्यवस्था मिलाउने र आमनागरिक वा उद्यमीसँग भएको नोटका बारेमा भारतीय दूतावासको रोहवरमा केही समयपछि सटही सुविधा मिलाउने संकेत दिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan