• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

नेपाल कृषि सहकारी केन्द्रीय संघको नवौं साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको नवौं साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले संघका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
 
संघको साधारण सभाको उद्घाटन सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले गरेका थिए । सभाको उद्घाटन गदैं थानीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सहकारी ऐन बन्न लागेको जानकारी दिदैं सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए । 
 
संस्थाका अध्यक्ष पाठकले, सदस्य संस्थाहरुको कुल आन्तरिक पुँजी १९ अरब १६ करोड रहेको र आफ्नो सदस्यलाई गरेको लगानीमा रहेको रकम २९ अरब २१ करोड पुगेको जानकारी दिए । 
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan