• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

राप्रपा नेपालको चियापानमा प्रचण्डदेखि ओलीसम्म !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुस । २९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

भृकुटीमण्डपमा आयोजना गरिएको चियापानमा विभिन्न दलका नेता तथा शुभेच्छुको बाक्लो उपस्थिती रहेको छ । चियानपानमा प्रधानमन्त्री पुष्पकमल दाहल, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली,कांग्रेसका सभापती एवं अन्य दलका वरिष्ठ नेता,सुरक्षा अधिकारी, संसद लगायतलाई राप्रपाले आमन्त्रण गरेको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरबाटै मनाइनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला राप्रपाले मनाउन लागेको पृथ्वी जयन्तीलाई विशेष चासोले हेरिएको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan