Saturday 27th of May | २०७४ जेठ १३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारलाई निर्वाचन आयोगको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ पुस । निर्वाचन आयोग निर्वाचन गराउन तैयार छ, सरकार नै तैयार नभएपछि हामीले के गर्ने ? यसरी टक टकिएका छन् प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव ।

हामीलाई कानुन चाहियो, निर्वाचनको वातावरण चाहियो, सबै तहको निर्वाचन गराउन निर्वाचन आयोग तयार छ । प्रधानमन्त्रीलाई सुनाएका हुन् यादवले, प्रधानमन्त्रीले पनि सुनेका छन् तर निर्वाचन घोषणा गर्नतिर सरकारले अझै ध्यान दिन सकेको छैन । निर्वाचनका लागि चाहिने कानुनी व्यवस्था नभएपछि प्रमुख निर्वाचन आयुक्तले के गरुन् ?

हाम्रा प्रतिनिधिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्तले भनेका छन्– जनस्तरबाटै निर्वाचनको माग भइरहेको छ, मसँगै भेट्ने आमनागरिकले निर्वाचनको कुरा गरेका छन् तर आयोग गम्भीर भएर, तैयार भएर के गर्नु । बिड तातेर हुन्न, पिँध तातेन ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan