• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

घूसको रकम सहित पक्राउ परेका ब्यक्ती प्रधानन्यायधिसको ठाडो आदेसमा छूट्नू दूर्भाग्य--डा शेखर कोईराला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२७ पुस । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले घूसको रकम सहित पक्राउ परेका ब्यक्ती प्रधानन्यायधिसको ठाडो आदेसमा छूट्नूले देशमा भ्रष्ट्राचार संस्थागत रूपमा बढ्दै गएको सन्देश गएको बताउँनूभएको छ।

अदालतका कर्मचारीलाई भ्रष्ट्राचारको मूद्दा लगाउँन संबिधानले नछेकेको बताउँनूहूँदै यो घट्नाले मूलूक अराजकता तर्फ प्रवेश गरेको नमूना प्रस्तूत गरेको पनी बताउँनूभयो।

प्रशासन ब्यवस्थापन र बिकास केन्द्र (कामाद) ले राजधानीमा आयोजना गरेको "राजनिती र प्रशासनको अन्तर्सम्बन्ध एवं यसको बर्तमान अवस्था" बिषयक अन्तरक्रियालाई संबोधन गर्नूहूँदै कोईरालाले सरूवा-बढूवामा हूने गरेको आर्थिक चलखेलले प्रशासनिक क्षेत्रको मर्ममा आँच आएको बताउँनूभयो।

बरिष्ठता,योग्यता र क्षमताको आधारमा कर्मचारीको पदस्थापन,सरूवा र बढूवा गरिने परिपाटी नबनाएसम्म प्रशासनिक क्षेत्र धरासयी बनिरहने बताउँनूहूँदै राजनितीज्ञ र कर्मचारीको सम्बन्ध सूमधूर हून जरूरी भएको पनी बताउँनूभयो।

सो कार्यक्रममा नेपाल सरकारका सचिबहरू,पूर्ब सचिबहरू, सहसचिबहरू, उपसचिबहरू, शाखा अधिकृतहरू लगायतको उपस्थिती रहेको थियो।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan