• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

गोर्खाज फाईनान्सको २२ औं साधारणसभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुुुस । गोर्खाज फाईनान्सले २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले मंगलबार सञ्चालक समितीका अध्यक्ष महेन्द्र लाल राईको सभापतित्वमा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको दुुई बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारीत गरेको छ ।

साथै, आगामी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकहरुमा महेन्द्र लाल राई, प्रेम बहादुर खापुङ, यादव चन्द्र राई र चोक बहादुर मगर तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट वीरेन्द्र बिक्रम लिम्बु, राज गोविन्द राजकर्णिकार र राजेन्द्र कुमार राई निर्विरोध निर्वाचित गरेको छ । 

फाइनान्सले देशको विभिन्न भागबाट १० वटा शाखाहरु तथा ४ वटा एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan