• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

गायक खड्गीको 'मेरो माया तिमीलाई'गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुस । गायक राजकुमार नेवा खड्गीको 'मेरो माया तिमीलाई' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्दरसंगीत बिनयको रहेको छ । दिपेन्द्र केसीको निर्देशनमा बनेको भएको उक्त भिडियोमा आरजु र उत्तर तामाङको अभिनय रहेको छ ।

भिडियोमा एक प्रेम जोडीको प्रेम र रोमान्स माया देखाउन खोजिएको छ । शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोलाई अधीनायकमान शेरचनले सम्पादन गरेका हुन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan