• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

सिरिया शान्ति वार्ता जनवरी २३ मा अस्तानामा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार

मस्को (रसिया), २७ पुस । सिरियाको राजनैतिक भविष्यसँग गाँसिएको अस्ताना शान्ति वार्ता यही जनवरी २३ गतेका लागि तय भएको रसियाली विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

बुधबार सम्वाददातासँग कुरा गर्दै विदेश मन्त्रालयका एक अधिकारीले वार्ता जनवरी २३ का लागि तय भएको बताउँदै भने वार्ता मिति परिवर्तन हुने सङ्केत बुधबारसम्म नदेखिएको बताउनुभयो ।

वार्ता टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच हुने र सोही वार्ताबाट सिरियाको राजनैतिक अस्थिरतालाई सम्बोधन विश्वास लिइएको उनले बताए । रासस-एएफपी 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan