Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोर्चुगलको अल्गार्भमा एनआरएन आरसीसी कप फुटबल प्रतियोगिता हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

 अल्गार्भ ।  गैर आवासीय नेपाली संघ पोर्चुगलको अल्गार्भ साखाले आगामी जनवरी २२ तारिकका दिन "एनआरएनए आरसीसी कप फुटबल २०१७" प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिष्णु बरालको अध्यक्षतामा बसेको एनआरएनए अल्गार्भ साखाको नियमित बैठकले गरेको निर्णय अनुसार अल्गार्भ क्षेत्रभित्र बसोवास गर्ने नेपाली फुटबल खेलाडीहरुलाई उत्साहित र प्रोतसाहन गर्ने उद्देश्य अनुरुप गरिदै आएको उक्त फुटबल प्रतियोगिताका लागि एक खेलकुद समिति गठन गरिएको कुरा अल्गार्भ साखाले जानकारी दिएको छ ।

बिकास आचार्य (भिलामोरा),मनोज गुरुङ (क्वारातेइरा),संकर डुम्रे, नबराज बास्तोला, बिपिन पौड्याल (आल्बुफ़ेइरा), मछिन्द्र अर्याल र रबिन गुरुङ (मोण्टे गोर्दो), शिभ निरौला र ओम प्रकाश खड्का (लुज ताभिरा), हरि खड्का (तभिरा)  रहेका छन् ।

जनावरी २२ टेक २०१७ का दिन दिनको २ बजे देखि शुरु गरिने उक्त प्रतियोगितामा त्यस क्षेत्रका ८ टिमले भाग लिने भएका छन् भने खेल अल्गार्भ स्थित "क्वार्तेइरा"मा हुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan