Thursday 30th of March | २०७३ चैत १७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संगठनकालागि सक्रिय कार्यकर्ता अपरिहार्य : कडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

रबिन्द्र यादव,परासी , २७ पुस । नेपाली कांग्रेसका केन्दिय सदस्य देवेन्द्रराज कडेलले संग्ठन निर्माणका लागि हरेक कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताउनु भएको छ ।

नवलपरासीको सुक्रौली गाविसमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कण्डेलले यस्तो बताउनु भएको हो ।

सुक्रौली गाविसका ईकाईल सभापति घन्श्याम मल्लाको सभापतित्व तथा केन्द्रिय सदस्य कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले देशका हरेक वर्गका जनताको हितका लागि कांग्रेसले काम गरिरहकोमा जोड दिएका थिए ।

कार्यक्रममा बिशिशट अतिथि नेपलाी कांग्रेस जिल्ला कार्य समिति नवलपरासीका सचिव बिक्रम यादव , क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले क्षेत्र नम्बर ४ लाई कांग्रेसमय बनाउन आफनो पहिलो प्राथमिकता रहेकोे बताउनु भयो ।

कार्यक्रममा पुर्व जिल्ला सदस्य भगवान चौधरी , रामशुभद गुप्ता , ईकाई सभापतिहरु धुर्व नरायण चौधरी , बबुल्लाह धुनिया , सुक्रौलीका उपसभापति रुदल कुर्मि लगायतले आ आफ्ना धारणा राख्नु भएको क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan