Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्तो अवस्थमा इन्डोनेसियामा ९ नेपाली पक्राउ - नामसहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ ।

मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।

मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन, जगन्नाथ पाण्डे, सञ्जीव आरटी, अनिश लामा, राजेन्द्र लिम्बू, कैलाश तामाङ, विष्णुबहादुर पुन र प्रकाश लामा छन् ।खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan