Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अछामको भैरवस्थानमा आगलागी, दुई लाख बढिको क्षती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

एकेन्द्र महता, अछाम, २८ पुस । अछामको भैरवस्थानमा आगलागी हुँदा करिब दुई लाख पचहत्तर हजार रुपैयाँ बढिको क्षती भएको छ ।

जिल्लाको भैरवस्थान गाबिस वडा नं.८ निवासी मनीराम बुढाको घरमा आगलागी हुँदा १५ बाख्रा,२० कुखुरा,लगायत घरमा भएको खाद्यान्न समेत जलेर नष्ट भएको हो ।

राती करिव ८ बजेतीर घरमा आगलागी भएको र आगलागीबाट कुनै मानबीय क्षति भने भएको छैन ।

स्थानीय प्रहरी चौकी भैरवस्थानका प्रहरी सहायक निरीक्षक धनिराम भाटले आगलागीबाट पिडीत परीवारलाई चिसोको मौसम भएका कारण निकै समस्या भएको बताउनुभएको छ ।

(फाइल फोटो : सम्पादक)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan