Thursday 30th of March | २०७३ चैत १७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘लुकी लुकी हेर्न’ बोलको म्युजीक भिडियो सार्बजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । ‘लुकी लुकी हेर्न’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा विकास उप्रेदीको स्वर, सुमन पाण्डेको शब्द, किरण भण्डारीको संगीत र एरेन्ज सुन्न सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण भएको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् ।

जहाँ मोडल निराजन प्रधान र सुरुचिले प्रेमभाव पोखेका छन् । भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाइएको छ । तृप्ति पाण्डेले निर्माण गरेको भिडीयोमा हरि हुमागाईको छायाँकन र निसान घिमीरेको सम्पादन समाबेस छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan