Saturday 27th of May | २०७४ जेठ १३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लक्ष्मी बैंकले दिने भयो, ३८ प्रतिसत बोनस

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुुस । लक्ष्मी बैंकले ३८ प्रतिसत बोनस सेयर दिने भएको छ । बुुधबार बसेको सञ्चालक समितीको बैठकले सो अनुपातमा बोनस सेयर बितरण सम्वन्धी निर्र्णय गरेको हो ।

बोनस सेयर बितरण सम्वन्धी उक्त घोषणा नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयमा आउने बैंकले जनाएको छ ।

बैंकले क्षेत्रियस्तरको प्रोफेसनल दियालो बिकास बैंकलाई प्राप्ती गर्ने औपचारिक निर्णय गरिसकेको र प्राप्ती पश्चात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan