Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिन्धुु बिकास बैंकमा प्रमुुख कार्यकारीको पदावधी थप

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुुस । क्षेत्रियस्तरको सिन्धुु बिकास बैंकमा प्रमुुख कार्यकारी अधिकृतको पदावधी थप भएको छ ।

बैंक सञ्चालक समितीको बुुधबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत संञ्जीव प्रधानको पदावधी थप गर्ने घोषणा गरेको हो ।

कार्यकाल थप पश्चात प्रधान पुन चार बर्ष सो बैंकको प्रमुख कार्यकारीकोरुपमा रहनेछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan