Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बस र ट्रक जुध्दा पाँच घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १९ बिहिबार
newsabhiyan

संखुवासभा, १९ साउन । धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छ्न ।

घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहलको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिनुभयो

। घाइते दाहाललाई धरान लैजाने तयारी भइरहेको छ भने अन्य चार जनाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan