Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरतपुर पछिल्लो परिणाम रेणु ५७ मतले अघि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २१ शनिबार
newsabhiyan

चितवन, २१ साउन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली माओवादीकी उम्मेदवार रेणु दाहालभन्दा पछि परेकाछन् । पछिल्लो परिणाम अनुसार रेणु ५७ मतले अघि भएकी हुन् । 

पछिल्लो मत परिणाम
रेणु दाहाल – ४२५८९
देवी ज्ञवाली – ४२५३२


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan