Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्जु पन्तको हिन्दी कभर गीत ‘तुज से नाराज नहि जीन्दगी’ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं ।  नेपाली सांगितिक क्षेत्रमा निकै नाम कमाएका लोकप्रिय गायिका अन्जु पन्तले एतिबेला भने हिन्दी गीत गाएकी छिन ।

भारतमा एकताका निकै चर्चित बनेको ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतलाई अन्जु पन्तले कभर गाएकी हुन् ।

राहुल देव बरमानको संगीत रहेको यो गीतममा गुलजारको शब्द रचना रहेको छ । गीतको ओरिजिनल भर्जनलाई लता मंगेसकरले गाएकी हुन् ।

पन्तले गीतको कभर भिडियो बनाएर आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan