Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न फुटबल र भलिबल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ४ आइतबार
newsabhiyan
newsabhiyan

बनेपा, ४ भदौं   ।  सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ ।

सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।

विगतमा हामले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुईवटै गोडाको पिंडुलामा साईकलको ट्युवले बाँध्यौँ । आजको नागरिकमा खबर छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan