Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित पुर्बेली गायिका दिपा तामाङ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत दिपा तामाङको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध यो टुटेपछि..’गीतको भिडियो सार्वजनिक भएको छ ।

दिपा र महेन्द्र राईको एल्बम ‘पर्खाइ’मा रहेको यो गीतको भिडियो भने चार वर्षपछि सार्वजनिक भएको हो ।

बुद्ध सायमीको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा डम्बर क्षेत्री, कल्पना पोख्रेल र बन्दना थापाको अभिनय छ ।

अमेरिकाको मेचिगन सिटी बस्दै आएका मोडल डम्बर क्षेत्रीकै निर्देशन रहेको भिडियो अमेरिकामै छायाँकन भएको हो ।


हेर्नुहोस भिडियो::


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan