Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नबिल बैंकले असोज १० गते साधारण सभा गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको साधारण सभाको मिति तय गरेको छ । यस अघि नै साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरेको बैंकले असोज १० गते मंगलबार साधारण सभा आह्वान गरेको हो ।

गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव बैंकले गरिसकेको छ । गत भदौ २६ गते सोमबारसम्म नबिल बैंकको सेयर किनेका सेयरधनीले मात्र प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan