Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किसान माइक्रोफाइनान्सले भराउने भयो २४ प्रतिशत हकप्रद

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan

काठमाडौं । किसान माइक्रोफाइनान्सले २४।२२  प्रतिशत हकप्रद  भराउने भएको छ ।

किसान माइक्राफाइनान्स ले २४।२२ प्रतिशत हकप्रद सेयरको बिक्री खु्ला गरेको हो ।

माइक्रोफाइनान्सले एक सय कित्ता बराबर २४ दशमलव २२ कित्ता अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

लघुवित्तको हकप्रदमा असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन गर्न सकिनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan