Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभुु इन्स्योरेन्सद्धारा १९ प्रतिसत लाभांस घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असोज । प्रभुु इन्स्योेरेन्स कम्पनीले १९ दसमलव २० प्रतिसत बोनस सेयर बितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुंजीको १९ दसमलव २० प्रतिसतको अनुपातमा ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बोनस सेयर बितरण गर्ने निर्णय गरेको हो ।

यस बाहेक कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांस बितरण गर्ने कम्पनीले जनाएको छ ।

लाभांस बितरणका सम्वन्धमा कम्पनीको यही असोज दुुई गते बसेको सञ्चालक समितीको तीन सय ५३ औं बैठकले गरेको निर्णय बीमा समितीको स्वीकृती एवं कम्पनीको आगामाी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

चुक्ता पुंजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीले आर्थिक बर्ष २०७३—०७४ मा १७ करोड ३८ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan