Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किसान माईक्रोको ७८ लाखको हकप्रद सेयर खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असोज । किसान माईक्रो फाईनान्सको ७८ लाख रुपैयाँको हकप्रद सेयर जारी गरेको छ । संस्थाले असोज चार गतेबाट एक सय रुपैयाँ अंंकित मुल्य कायम रहेको ७८ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

सिभिल क्यापिटल मार्केट लिमिटेड बिक्री प्रर्वन्धक रहेको संस्थाको हकप्रद सेयरको बिक्री कार्य कात्र्तिक सात गतेसम्म कायम रहने छ ।

संस्थाले आर्थिक बर्ष २०७३—०७४ को चौंथो त्रैमासिक अवधिमा एक करोड ४३ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ३४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan