Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कीर्तिपुर दसैं महोत्सवमा देखियो यस्तो रौनक, हेर्नुहोस् १० तस्बिर ! (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौँ l पर्यटकिय नगरी किर्तिपुरमा तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४  भदौ २८ गते बुधवार देखि असोज ९ गतेसम्म किर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा जारी छ  l

सो  महोत्सवको नवौ दिन अर्थात असोज ५ गते बिहिबार चर्चित नेपालको पहिलो र्यापर गिरिश खतिवडा, चर्चित गायक उत्तम थापा मगर, गायिका श्रुति सिंह, गायक जिबन परियार, गायक मुक्तिनाथ उप्रेती, गायक आतिष लामा, गायक रमेश श्रेष्ठ मेलोडी, गायक सुमन कुमार श्रेष्ठ,गायक सन्जिब बस्नेत र स्थानिय कलाकारले किर्तिपुर निबासीलाइ भरपुर मनोरंजन दिएर माहोललाई निकै  रौनक बनाएको  थियो  l  

नेपालीहरुको महान चाड बडा दशैँ  लक्षित गरी  सस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४  मेला हेर्न र सांगीतिक मनोरंजन लिनेहरुको दैनिक बाक्लो उपस्थिति  रहेको आयोजक संथाले जनाएको  छ l 

हेर्नुहोस् तस्बिर !

सधै सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल सस्थाले यसपाली भने राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा उक्त तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ आयोजना गरिएको हो l सो कार्यक्रमको संयोजक संचारकर्मी तथा समाजसेवी सुर्य चन्दले गरिरेका छन्  l


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan