Friday 20th of October | २०७४ कार्तिक ३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेमीसँग कुरा नमिलेपछि चर्चित मोडल रिमा विश्वकर्माले भोग्नुपर्यो हदैसम्मको सास्ती - भिडियो हेर्नुहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौँ । श्रीमान् श्रीमतीले एक अर्काको माया र कामको मर्मलाई नबुझे जीवनले गति लिन सक्दैन । 

प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई देखाउन खोजेको गीतकार  इश्वर श्रेष्ठको गीतमा गायक रामकृष्ण ढकाल गज्जबसँग बगेका छन् । जसमा  दीपक शर्माको संगीत तथा नरेन्द्र बियोगीको  एरेन्ज रहेको छ ।

पछिल्लो समयकी चर्चित  मोडल रिमा विश्वकर्मा र विकाश लामीछानेले  जीवन्त शैलीमा अभिनय गरेको भिडियोलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् ।

उत्सब दाहालको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan