Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेनेभामा नेपालको संविधान दिवस

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ६ शुक्रबार
newsabhiyan

काठमाडौँ, ६ असोज (रासस) ः संविधान दिवसको अवसरमा संयुक्त राष्ट्र संघको नेपालका लागि स्थानीय नियोगका राजदूत दीपक धितालले बिहीबार साँझ जेनेभामा स्वागत समारोह आयोजना गर्नुभएको छ ।

समारोहमा राजदूत धितालले नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणालीअनुरुप जनताको न्यायिक तथा स्वतन्त्र आधिकारलाई स्थापित गरेको बताउनुभयो । समारोहमा विभिन्न आवासीय मिसनका प्रतिनिधि, राष्ट्र संघका उच्च अधिकारी तथा जेनेभामा रहेका अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि विज्ञलगायतको सहभागिता रहेको जेनेभास्थित नेपालका लागि स्थानीय नियोगले विज्ञप्तिमार्फत जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan