Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार महासंघद्धारा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष उमेदवार भवन भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल पत्रकार महासंघद्धारा आयोजित एनआरएन भेटघाट कार्यक्रममा एनआएन अध्यक्ष उमेदवार भवन भट्ट लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रम संबोधनका क्रममा भट्टले आफु नेतृत्वमा आए पत्रकार महासंघसगँ सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।  

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य,महासचिव रमेश विस्ट एबं विदेसमा रहेका एनआरएन पत्रकारहरुको उपस्थिती रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan