Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभु इन्स्योरेन्स साधारण सभा बोलायो,यस्ताछन् एजेन्डा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३० सोमबार
newsabhiyan

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट १९।२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसपछि ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको अनुमति पश्चात कम्पनीको आगमाी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।


कम्पनीले लाभांस तथा हकप्रद प्रस्ताव पारित गर्न कात्तिक २१ गते साधारण सभा गर्ने भएको छ । 

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan