Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देवःविकास बैंकको इटहरी तथा पथरी शाखा संचालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असोज । देवःविकास बैंक लि.को सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका, वडा नं. ६, इटहरी स्थित इटहरी शाखा कार्यालयले असोज २५ गते तथा मोरङ्ग जिल्ला, पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजार स्थित पथरी शाखा कार्यालयले असोज २७ गतेदेखि वित्तीय कारोबार शुभारम्भ गरेको छ ।

उपरोक्त शाखाहरुबाट वित्तीय कारोवार संचालन भए पश्चात् बैंकको सेवा देशको पूर्वी क्षेत्रमा विस्तार भएको छ र क्रमशः सो क्षेत्रमा सेवाको विस्तार गर्दै लगिनेछ ।

बैंकले हालसम्म रु. ११ अर्व २२ करोड निक्षेप संकलन गरी रु. १० अर्व ९करोड कर्जा प्रवाह गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan