Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइसिएफसिले १० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३१ मंगलबार
newsabhiyan

काठमाडौं  । आइसिएफसि फाइनान्स लिमिटेडको चौधौ वार्षिक साधारण सभा रिजेन्सी ब्याङ्क्वेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ ।

मङ्गलवार सम्पन्न भएको सभाले  १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

त्यसैगरि सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्नेलगायतका विषयमा  छलफल भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan