Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गितकार प्रमोदले संसारभर एकसाथ लोपोन्मुख मुर्चुङ्गा बजाईदिने !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । पछिल्लो पुस्ताका चर्चित रचनाकार प्रमोद श्रेष्ठ श्रोताको मन छुने गित रचना गर्न अब्बल छन् । यतिमात्र हैन ।

पछिल्लो समय सबैको रोजाई बनेको म्युजिक भिडियोमापनि शब्दमा कोरिएको कथा अनुसार उर्तान माहिर छन् ।

उनले अर्को वजाईदेउ मुर्चुङ्गा ए कान्छा, मै नाच्छु डाँफेको चालैमा बोलको गितलाई म्युजिक भिडियोमा उतारेका छन् । यो आजै ठिक दिउँसो ३ बजे काठमाडौबाट सार्वजनिक हुँदैछ ।

उनका अनुसार बागबजारको सिटि म्याक्सबाट दिउँसो ३ बजे उक्त गित पहिलोपटक रिलिजहुँदैछ । उक्त गितमा लोप हुन लागेको मुर्चुङ्गालाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

गित विभिन्न सञ्चार माध्यम र युवटुव च्यानलमापनि जाने भएकाले प्रमोदले संसारभर एकसाथ मुर्चुङ्गा बजाउदै भनेर शीर्षक बनाइएको हो ।

प्रमोद श्रेष्ठकै अर्को गितको पनि म्युजिक भिडियो सुटिङ भइसकेको छ । उनको रचनामा, टंक बुढाथोकी को संगीत र मेलीना राईको स्वरमा रहेको गाईदेउन गीत ए कान्छा बोलको गीतको भिडियो सुटिङ पनि सम्पन्न भएको हो ।

डान्स कम्पोजर गम्भीर विष्टको कम्पोज र नव उदयमान कलाकार अस्मिता बुढाथोकी लगाएतको अभिनय रहेको उक्त भिडियो सुटिङका केही तस्विर यहाँ हेर्न सक्नुहुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan