Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली र तामाङ भाषामा छायाँन्कन गरिएको चलचित्र ल्हुई 'मन मेरो फाट्यो' सम्पादनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । कालिदेवी मिडिया हाउसको प्रस्तुती मा निर्माण भएको नेपाली र तामाङ भाषामा छायान्कन गरिएको चलचित्र ल्हुई ह्रो (मन मेरो फाट्यो )छायांकन सकिएर म्याक्सन फोर डि स्टुडियो पोखरामा सम्पादन कार्य धमाधम भैरहेको छ ।

सेम्ला डुंगाल देखी निर्देशन सुरुवात गरेका बिनायक तामाङ द्वारा निर्देशित यो ९ औ चल्चित्र हो । सन्चकुमारी तामाङ (शर्मिला) निर्माण गर्नु भएको एस चल्चित्र को कार्यकारी निर्माता धुर्ब छिरिङ तामाङ हुनुन्छ ।

चल्चित्रमा समसामएक राजनितिक परिबेश र तामाङ समुदायको भाषा सस्कार र सस्कृतिलाई रोचक धङ्गले प्रस्तुत गरिएको छ । यो चल्चित्र अन्य चल्चित्र भन्दा उत्कृस्ट बन्नेमा निर्देशक तामाङ धुक्क हुनुन्छ ।

चल्चित्र लाई माघ महिनामा प्रदर्शनमा ल्याउने निर्माण पछेको योजना छ । प्रतिक्षा गर्नुहोला चलचित्र ल्हुई ह्रो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan