• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

हाम्रो बारे

नेशनल भिजन मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित न्यूजअभियान डट कममा स्वागत छ। नयाँ नेपाललाइ समृद्द बनाउने हाम्रो साझा अभियानमा हरपल खबरको अभियान , हरेक खबर बिशेष खबर भन्ने मूल मन्त्रका साथ संचालित न्यूज अभियान डटकम २०१३ बाट सुरु भएको अनलाइन न्यूज र्पोटल हो ।

विगत दुइ दशक देखि पत्रकारिता क्षेत्रमा अनुभव बटुली सक्नु भएका व्यक्तिहरुको संलग्नतामा साप्ताहिक रुपमा प्रकाशित “अभियान टाइम्स” तथा विदेश बाट लामो समय देखि संचालनमा आएको प्रवासी नेपाली डट कम र हाम्रो संसार नेटमा अनुभव समालेका ब्यक्तीहरुबाट संचालित अनलाइन न्यूज र्पोटल हो । समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयासमा जुड्दै हामी अनलाइन रेडियो सेवा र भिडियो सेवा पनि दिइरहेका छौं ।

अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इमेल इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा उल्लेख्य प्रगति भई सूचना, संगीत, ब्यापार, खबर आदानप्रदान गर्ने सबै क्षेत्र इन्टरनेटले ओगटीदैँ आएको अवस्था छ ।

न्यूजअभियान डट कम न्यूज र्पोटल कुनै धर्म ,जाती, दल वा कुनै समुदायप्रति लक्षित नभएर निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिताको आचारसंहिता अक्षरस पालना गर्दै बिसुद्द समाचार पस्कने मूल उद्देश्य बोकेको हामीसबैको साझा अनलाइन वेभपत्रिका भएको सगौरव जानकारी गराउदछौ । यहाँ प्रकाशित भएका सामाग्रीहरु हाम्रा आधिकारिक सम्वादाताहरुद्वारा प्रेशित गरेका हुनेछन् ।

सम्पूर्ण पाठकबर्ग, दर्शक श्रोता , विज्ञापनदाता, शुभचिन्तकहरुलाइ तपाइँहरुको अमूल्य सूझाव र प्रतिक्रिया पठाएर सहयोग गरिदिनुहुन न्यूज अभियान परिवार हमेसा अनुरोध गर्दछ ।

 

कार्यकारी अध्यक्ष : सागर श्रेष्ठ

प्रधान सम्पादक/ प्रबन्ध निर्देशक : छायाचन्द्र भण्डारी

सम्पादक : बीरेन्द्र कुमार 

डिजिटल सम्पादक : उद्धव तमाङ

निर्देशक : टुका भण्डारी

प्रबन्ध निर्देशक : राजु ढुङ्गेल

निर्देशक : आर न्यौपाने

बजार व्यवस्थापन मन्जिला बस्नेत 

 

प्रतिनिधि :––

अनिता श्रेष्ठ  - (काठमाण्डौ)

नरहरि पौड्याल -(पोखरा )

युवास तामाङ – (सोलुखुम्बु)

डिबि चन्द  - (बैतडी)

कुल तामाङ –  (सिन्धुपाल्चोक)

पुर्णिमा गोले – हेटौडा (मकवानपुर)

गोविन्द पोखरेल - (भारत)

अनिल श्रेष्ठ - (जापान)

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan