Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैमा छुट्टी नपाउदा परदेशबाट आमाबुवालाई सम्झिदै डाँको छोडी रोएपछी (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार | १९३८ पटक हेरिएको

अत्यत्तै मार्मीक शब्दमा सजिएको यस दशैं तिहार गीतलाई सहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. लि.ले बजारमा ल्याएको हो। विवश बस्नेतको सुमधुर स्वरमा सजिएको यस गीतको संगीत दिपक शर्मा र शब्द लेखु सहयात्रीको छ।

आफ्नो आफन्त र गाउघर सम्झदै माहान चाड पर्वमा पनि टाढा बस्न परेको पिडालाई यस गीतको म्युजिक भिडियोमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ।

मोडेल/निर्देशक शिवन पोखरेलको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियो मनछुने र हरेक परदेशीको आफ्नै कथामा आधारीत छ।

अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको यस म्युजिक भिडियोमा कलाकार अमृत फुयाल, अर्चना मगर, शेर वहादुर डि.सी. र कल्पना खड्काको अभिनय रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan