Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोकेश्वर महादेव तथा बाटीकाको उदघाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २ बिहीबार | २२८४ पटक हेरिएको

काठमाण्डौको बागमती किनारामा स्थापित लोकेश्व महादेव तथा बाटिकाको एक समारोहको विच उदघाटन भएको छ ।
स्थानिय समाज सेवि बोजराज श्रेष्ठको संयोजकत्वमा गठित निर्माण समितिले थोरै समियमा उक्त निर्माण सम्पन्न गरेको हो । निर्माण समितिले रु १००० भन्दा बढी चन्दा दिनुहुने महानुभावहरुको नाम शिलालेखमा उल्लेख गरेको छ । २०७४ साल श्रावण २८ गते शुरु गरेको निर्माण कार्य २०७४ साल असोज ३० गते सम्पन्न गरेको हो ।
स्थानिय तथा विभिन्न चन्दादाताहरुबाट उठेको रकम ११६२५६५ रहेको र खर्च ९१९६६६ रहेको व्यहोरा कोषाध्यक्षले वाचन गरेर सुनाउनु भएको थियो ।
उक्त स्थानमा लोकेश्वर महादेव, नन्दी, हनुमान, गणेश, त्रिशुल, नारायणको मुर्ती सरस्वती, सप्त ऋषी, भगवती, आदी देवदेवीको स्थापना गरिएको छ । विभिन्न चन्दादाताहरुले जिन्सी सामानहरु पनि सहयोग गरेको उक्त कार्यक्रममा उल्लेख गरिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan