Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एउटा अनौठो चोर को पर्दा फास सहित लाइव भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ११ शुक्रबार | २०२६ पटक हेरिएको

ष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राम आउनु अगाडी रबि लामीछानेले लाइवमा एउटा यस्तो खबर पर्दा फास गर्दै हुनुन्छ जो तपाई लाइ सुन्दा खेरि अचम्म लाग्ने छ |

एउटा यस्तो ठग जसले रबि लामिछाने लगायत सिधा कुरा जनता संगको नाममा १ लाख ५० हजार को ठगि : बिस्तृत जानकारी को लागि आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियो !

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan