• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

सर्ट मुभिमा दुई खुस्केटको कथा यसरी उतारे निर्देशक घायलले

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार | १३९८ पटक हेरिएको

मानिसको दिमाग जब पन्चट हुन्छ अनि यसैगरि बन्छन खुस्केट। हेर्नुस त खुस्केट हरु के गर्दैछ्न।

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हास्य व्यंग्य सिरियल खुस्केट को भाग दुइ रिलिज गरिएको छ।सामाजिक बिसङती माथी क्रमश प्रहार गर्दै जाने अनि हसाउने अनुसार भाग दुइ रिलिज  गरिएको छ।

रश्मी भट्ट , बिमला गिरि, राम शरण खत्री र शंकर अधिकारी घायलको अभिनय रहेको छ भने एच सफर को छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडिया को प्रस्तुति रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan