Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |
newsabhiyan

काठमाडौं,२२ असोज : ललितपुर, ललितपुर महानगरपालिका-१८ भैंसेपाटी मगर गाउँमा सोही ठाउँ बस्ने सिन्धुली घरभएका शेर बहादुर पाख्रिनलेसञ्चालनगरेको शेर बहादुर मोटरसाइकल वर्कशपमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

धनुषा,मिथिला नगरपालिका-७ ढल्केवरस्थित जनकपुर रिफाईनरी प्रालिमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan