Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेकर्ड आफ्नो , बजारमा अर्कै : शम्भु रैका - भिडीयो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रमसाझा भिजनदर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आईरहेका छौ आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रमसाझा भिजन

 

 

यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले गायक शम्भु रैका सँग कुराकानी गरेका छौ । लामो समय देखी नेपाली  गीत - संगीतमा आफ्नो परिचय बनाउन तल्लिन शम्भुले हाल सम्म तीन दर्जन गीतहरुमा स्वर दीइसकेका छन्  । 

 

कैलालीमा जन्मीएका शम्भुले सुरुका दीनहरुमा निकै मेहनत गर्नु पर्‍यो । थुप्रै संगीतकार बाट धोका पनि पाए शम्भुले । "कस्को मायामा तिमी हराएछौ  " बोलको आधुनिक गीतबाट गायनमा यात्रा थालेका शम्भुले चलचित्र "दम " बाट प्राश्व गायनमा समेत पाइला टेकेका थिए ।

उनको स्वर रहेको गीत चलचित्र साइकलको " क्षितिज भए तिमी बादल" चर्चित छ  । 

 
तपाईको विचारमा संगीत के हो ? उनि भन्छन्  – ‘संगीत मेरो लागि साधना हो , नशा पनि हो । त्यसैले संगीतबाट अब म टाढा रहन सक्दिन, अब यो नै मेरो सबथोक हो । ’
 
उनि भन्छन : नयाँ गायकको  हाल यती सम्म पनि हुन्छ कि गीत रेकर्ड हुँदा आफ्नो स्वर हुन्छ बजारमा आउँदा अर्कैको । यो समस्या मैले पनि भोगेको छु ।  
 
( भिडीयो कुराकानी ) 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan