Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खगेन्द्र लक्षित खत्रीको स्टाटस - सुन्न नसकिने कुरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
newsabhiyan

काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियोप्रति टिप्पणी गरेका छन् ।

खत्रीले सोमबार राति सामाजिक सञ्जालमार्फत अडियोप्रति असन्तुष्टि जनाउँदै ‘सुन्न नसकिने कुरा’ भनेका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुन्न नसकिने कुरा। यति भनौं, जस्तो कथनी उस्तो करनी।’

सोमबार दिउँसो सार्वजनिक भएको भनिएको उक्त अडियोमा सांसद सुनारले एक महिलालाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।

अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका छन्।

पछिल्लो समय सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताको विषय उठाउँदै आएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan