Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलेर ल्याइएका सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

कपिलवस्तु, २७ असोजः सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका रु १० लाख ७४ हजार बराबरका सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बलको टोलीले खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पार्टस् बरामद गरेको हो । ती सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल पनि बरामद भएको छ । बरामद सामान तथा मोटरसाइकल  कारबाहीका लागि  कपिलवस्तु भन्सार कार्यालयमा बुझाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan