अस्थायी ट्र्याक खोलिँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा डोजरकाे सहयाेगमा अस्थायी ट्र्याक खोलिँदै । तस्बिर : चन्द्रकला क्षेत्री / रासस
