Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वडा कप राष्ट्रिय ¥यापिड चेस हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौं  । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय ¥यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता स्वीस लिग प्रणाली बमोजिम ९ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

खुलातर्फ १ हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि ५ सय दर्ता शुल्क तोकिएको छ । उपत्यका बाहिरका खेलाडीको आवासको व्यवस्था आयोजकले गर्ने बताइएको छ ।

काठमाडौं महानगरपालिका वडा १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह–आयोजनामा हुने दुईदिने प्रतियोगिताका खेलहरु नयाँ बजारस्थित  मल्टि भेन्युमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan