Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/सिन्ह्वा)

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सोमबार बिहान भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    स्थानीय प्रहरीका अनुसार उनीहरू सवार कार विपरीत दिशाबाट आइरहेको ठूलो सवारी साधनसँग ठोक्किएको थियो ।

    राज्यको कुशीनगर जिल्लामा भएको दुर्घटनाका पीडितहरू आफन्तको घरमा आयोजित विवाहपूर्वको कार्यक्रममा सहभागी भएर फर्किंदै थिए ।

    दुर्घटनामा घाइते भएका १२ र १७ वर्षका दुई किशोरलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan