Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

काठमाडौँ उपत्यकामा ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बग्गीखानामा राखेका दुईपाङ्ग्रे सवारीसाधनलाई पुरानै अवस्थामा फर्काउन मिस्त्रीसहित खटिएका सवारीधनी तथा चालकहरू। ट्राफिक प्रहरीले तोकिएको मापदण्ड अनुसार सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काउन निर्देशन दिएपछि उनीहरू मर्मतमा जुटेका हुन्। तस्बिरः विमलबहादुर विष्ट/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan