कृष्ण मन्दिरमा परेवालाई चारो खुवाएर रमाउँदै बालिक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
ललितपुर महानगरपालिका–१६ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा परेवालाई चारो खुवाएर रमाउँदै बालिक । तस्बिरः शशीधर अधिकारी/रासस
