महाबौद्ध मन्दिर परिसरमा पञ्चदान कार्यक्रम
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
काठमाडौँ महानगरपालिका अन्तर्गत महाबुद्ध महाविहार शाक्य गुठीको आयोजनामा गुरु पूर्णिमाको दिन आज जीवित देव, गणेश र भैरव विराजमान गराई स्वस्ति शान्ति र जनकल्याणको कामनार्थ महाबौद्ध मन्दिर परिसरमा पञ्चदान कार्यक्रम मनाउँदै । पञ्चदान कार्यक्रममा विभिन्न टोलका आठ वटा दीपङ्कर बुद्धको प्रदर्शनी तथा पूजाआजा पनि गरिएको थियो । तस्बिरः रत्न श्रेष्ठ/रासस
