खोप्राडाँडाबाट देखिएको धौलागिरि हिमाल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोप्राबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्राबाट मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
